कोरोनाले थलिएको नेपाली खेलकुद चलायमान बन्दै

१ माघ, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ठप्प बनेको नेपाली खेलकुद क्षेत्र विस्तारै चल्मलाउन थालेको छ । फुटबलदेखि क्रिकेट प्रतियोगिता र अन्य खेलकुद गतिविधिहरू सुचारु हुन थालेका छन् । अहिले राष्ट्रिय फुटबल टिमले एन्फा कम्प्लेक्समा विश्वकप छनोटका लागि प्रशिक्षण गरिरहेको छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडी फिटनेसमा काम गरिरहेका छन् […]