मौसम खराबीले प्रभावित भए २१६ उडान

मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २१६ वटा उडान तथा अवतरण प्रभावित भएका छन् । यी उडान प्रादेशिकबाहेक काठमाडौंबाट बाहिर जाने र भित्रने मात्रै हुन् ।  विमानस्थल कार्यालयको आन्तरिक विमानस्थलका अनुसार शुक्रवारका लागि तय भएका १०८ वटा र सोही नै संख्यामा अवतरण हुने तालिका छ ।  काठमाडौंबाट उडान हुन सक्ने भए पनि बाहिरका विमानस्थल नखुलेको र जहाज उडानका लागि चाहिने भिजिबिलिटी नभएका कारण सबैजसो उडान–अवतरण ठप्प भएको छ ।  दिउँसो १ बजेसम्ममा काठमाडौंबाट हुने उडानमा पोखरा,...

सम्बन्धित सामग्री

मौसम खराब हुँदा रामेछाप–लुक्ला उडान प्रभावित

सोलुखुम्बुको लुक्लामा मौसम खराबीका कारण रामेछाप विमानस्थलबाट लुक्लाको उडान प्रभावित भएको छ। विहानैदेखी लुक्ला विमानस्थलको भिजिबिलिटी कम हुँदा सवै जहाज रामेछाप विमानस्थलमै होल्ड गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख प्रज्वल...

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित

१० फागुन, काठमाडौं । मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण प्रभावित भएको छ । बिहीबार साँझ सामान्य वर्षासँगैको तुवाँलोले ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब हुँदा उडान–अवतरण प्रभावित भएको हो । कतारको दोहाबाट आएको कतार एयरवेजको एउटा जहाज केही समय ‘होल्ड’ […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको […]

मौसम प्रतिकूल हुँदा हवाइ उडान प्रभावित

काठमाडौं । झरीले मौसम प्रतिकूल हुँदा देशका विभिन्न स्थानमा हवाइ उडान प्रभावित भएको छ । सोमबार रातिदेखिको वर्षाले विराटनगर विमानस्थल अवरुद्ध भएको छ भने पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट पनि उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमबाट भने आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकमा यातायात […]

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौँ, २१ माघ।मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ । काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ । शुक्रबार बढी […]

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

मौसम नखुल्दा आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम प्रतिकूलताका कारण आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका छन्। बिहीवार काठमाडौं बाहिरका चारवटा विमानस्थल मात्र खुल्ला छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो प्रभावले आज हुन लागेको एक सय १२ वटा उडान प्रभावित हुनेछन्। 'विभिन्न वायुसेवा कम्पनीको उडान तालिका समयमा हुन नसकेपछि साँझसम्मका उडानहरु डिले हुने सम्भावना रहेको…

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय […]

मौसम खराबीले उडान सामान्य प्रभावित

काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाइभर्ट गरिएको छ ।