एनसेलको रिजर्भमा भएको पैसा विदेश लैजान रोक्का गरेपछि ठूला नेताले किन रोक्का गरेको भनेर प्रश्न गरे। मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले समेत अर्थ सचिवलाई बोलाएर झपारे। स्रोतका अनुसार मुख्य सचिवले अर्थ सचिवलाई ‘कर अधिकृतको काम कर संकलन गर्ने हो कि खाता रोक्का गर्ने' भनेर झपारेका थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। एनसेलले रिजर्भमा रहेको…