रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा- प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको निर्णयको आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरेको उल्लेख छ । लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने […]