हेटौंडा उपमहानगरको सहयोगमा 'कोसेली घर' सञ्चालन

महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो ।

सम्बन्धित सामग्री

हेटौंडाको नगरसभा सञ्चालन गर्न एमाले सहमत

हेटौंडा : एमालेबाट निर्वाचित बहुमत सदस्यले बहिष्कार गरेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन गर्ने सहमति भएको छ।आइतबार भएको छलफलमा उपमहानगरको ११ औं नगरसभा तथा अधिवेशन सञ्चालन गर्ने सहमति भएको हो। बैठक कार्यविधि संशोधनको माग गर्दै एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा मेयर मिना लामाले शुक्रबारको नगरसभा स्थगित गर्दै आज दिउँसो १ बजेको लागि तय गरेकी थिइन्।एमालेसँगको छलफलमा कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा भएको प्रतिबद्धतापश्चात् नेकपा एमाले सम

हेटौंडा उपमहानगरको नगरसभा : एमालेको अनुपस्थितिले असार १२ गते सर्यो

हेटौंडा : नेकपा एमाले अनुपस्थित भएपछि हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा असार १२ गतेका लागि सरेको छ। शुक्रबार बिहान १० बजेको लागि बोलाइएको नगरसभामा एमाले अनुपस्थित भएपछि असार १२ गतेका लागि सारिएको हो। हेटौंडा उपमहानगरपालिकामा एमालेको बहुमत छ।बैठक सञ्चालन कार्यविधि संशोधनको माग राख्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा सञ्चालन हुन नसकेको हो। कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन्।एमालेबाट निर्वाचित बहुमत सदस्य&n

हेटौंडा अस्पताललाई उपमहानगरले दिने भयो दैनिक १०० सिलिण्डर अक्सिजन

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताललाई दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिदिने भएको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजनको अभावमा उपचार गर्न समस्या भएपछि उपमहानगरले दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्था गर्ने अभियान नै सञ्चालन गरेको हो। उपमहानगरको उपमेयर मीना लामाले उपमहानगरले बैठकबाट निर्णय नै गर्दै अस्पताललाई अक्सिजन संकलन र व्यवस्थापनको लागि सहयोग गर्न लागेको बताइन्।मकवानपुरमा कोरोना संक्रमण र यसबाट मृत्

हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

१७ चैत, हेटौंडा । प्रतिकूल मौसम भएको भन्दै सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्न भनेपनि हेटौंडाका निजी विद्यालय बुधबारदेखि नै सञ्चालन हुने भएका छन् । केही दिनयता बढेको प्रदूषणका कारण रोगको संक्रमण देखिनसक्ने भन्दै शुक्रबारसम्म …