अमेरिकाले गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ भन्ने आशा पनि व्यक्त गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो । विदेशमन्त्री रुवियोले इजिप्ट […]
इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटेनसँग चेल्सी ३-० ले स्तब्ध बनेको छ। ब्राइटनको यो एक हप्तामा चेल्सीविरुद्ध दोस्रो जित हो। शुक्रबार सम्पन्न खेलमा ब्राइटन