प्रचण्ड नेतृत्वको सरकार अहिले परिवर्तन नहुने महामन्त्री थापाको दाबी

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज (शनीबार) सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले कांग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको बताएका हुन् । महामन्त्री थापाले सरकारले जनताको मुद्दामा दत्तचित्त भएर काम गर्न आवश्यक रहेको बताए । File Photo/Reporters Nepal

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन हुने, मन्त्रीमा सबै नयाँ अनुहार आउने

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरुको काम कारबाहीबाट सन्तुष्ट छैनन् । गत बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कामबाट सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताए । उनले सरकार जोवन धान्ने र काल पर्खिनेजस्तो हुन नहुने बताए । […]

प्रभु साहको प्रश्न, ‘प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो ?’

विरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आजको दिनमा भगौडा दलाल पूँजीपति बर्गका लागि काम गरिरहेको बताएका छन् । महान जनयुद्ध दिवसको विशेष अवसरमा विरगंजमा आज आजपाद्धारा आयोजित “दलतन्त्रको उपहार ः नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै […] The post प्रभु साहको प्रश्न, ‘प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले सांसद राई भन्छन् ‘प्रचण्ड नेतृत्वको सरकार ढाल्दैछौं’ (भिडियोसहित)

काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले मुलुकको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित नयाँ सरकार बनाउन पहल भइरहेको खुलासा गरेका […]

प्रचण्ड नेतृत्वको सरकार ढल्ने संकेत : एमाले सचिव विष्ट

काभ्रे। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले पुतली जस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने संकेत गर्नु भएको छ । प्रचण्डले सरकार सञ्चालन गर्न नचानेको तर्फ इङ्गित गर्दै सचिव विष्टले म्यादी सरकारले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमाले भुम्लु गाउँ कमिटीले आयोजना गरेको मिसन ग्रासरुट […]

ओलीको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावना पनि देखिन्छ

यस पटकको चुनाव शान्तिपूर्ण रह्यो । अब करिब करिब अन्तिम परिणाम आउन बाँकी नै छ । अहिले हेर्दा केही सिट सङ्ख्याले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको र त्यसको निकटतम् तथा उस्तै उस्तैको हाराहारीमा नेकपा एमाले स्थापित हुँदैछ । अहिले हेर्दा के देखिन्छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कार गरेको छ । हुन त यसअघि पनि हामीले भनेका थियौँ अहिले नागरिकहरुले व्यापक रुपमा मत परिवर्तन गर्छन् र त्यो मत परिवर्तन सहर केन्द्रित हुन्छ भनेका थियौँ ।  यो अपेक्षित थियो । यसकारण कि लामो समय सत्तामा बसेका सत्ताको दोहन गरेका, सर...

प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष रहन्छ : सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ।