काठमाडौँ, १२ माघ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरु […]
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उक्त पार्टीले ...
काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक आज ४ बजेसम्मका लागि स्थगित भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक […]
The post शनिबार ४ बजेसम्मका लागि गठबन्धन बैठक स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक आज ४ बजेसम्मका लागि स्थगित भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक […]
The post शनिबार ४ बजेसम्मका लागि गठबन्धन बैठक स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।गठबन्धनको बैठक भोलि चार बजे बस्ने बताइएको छ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेत
प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने भएपछि यसको बिरोधमा संसद भवन क्षेत्र रहेको वानेश्वरमा दशौं हजार नागरिक सडकमा उत्रिएका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलका भ्रातृ संगठनले नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् । यसबीच स)सद बैठक स्थगित भएपछि एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीको …
१२ फागुन, काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् । संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’ एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा […]
तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ । शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार
न्युज अफ नेपाल, काठमाडौँ । सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । साँझ चार बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जानकारी दिएकाे छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएकाे […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को हिजोदेखि जारी पहिलो केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । भोलि बिहान ११ बजेदेखि पुन: बस्ने गरी बैठक स्थगित गरिएको हो । अहिले ५ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक डाकिएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बैठकतिर लागेका छन् । हिजो अध्यक्ष नेपालले पेस गरेको […]