२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित कास्कीका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा रुपा र मादी गाउँपालिकाका एक/एक जना र माछापुच्छ्रे गाउँपालिकाका २ जना छन् । चार स्थानीय तह भएको कास्कीमा पोखरा र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी शून्य देखिएको छ । कास्कीको रुपा गाउँपालिका–५ का वडा सदस्य […]