जापानका युवाहरूमा रक्सी पिउने बानी वृद्धहरुको तुलनामा निकै कम छ । त्यहाँको सरकार यस अवस्थाबाट चिन्तित देखिन्छ । त्यसैले उसले युवाहरूमा मदिरा सेवन बढाउने प्रयास गर्दैछ । युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएपछि सरकारी राजस्व घट्दै गएको छ । जापानको परम्परागत मदिरा साकेका बिक्रीबाट प्राप्त हुने कर पनि घटिरहेको छ । त्यसैले जापानका कर एजेन्सीले घट्दो पेय पदार्थको सेवनको दर घटाउने उपाय सुझाउन देशभरका नागरिकसँग आह्वान गरेका छन् । साके भिभा नाम दिइएको यस अभियानको उदेश्य युवाहरु माझ सोकेक