राज्यको सुरक्षा निकायको रुपमा पहिचान स्थापित गर्न सशस्त्र प्रहरी सफल : गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीले उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

तिंकरमा सशस्त्र प्रहरी बलले स्थापना गर्‍यो सीमा सुरक्षा पोस्ट

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बीओपी स्थापनाका लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति १३ भदौमा त्यसतर्फ पठाइएको थियो ।

नयाँ रणनीति बनाउन पूर्व आइजीपीको साथ खोज्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीलाई जनशक्ति र प्रविधि, हातहतियारलगायतका विषयमा उपेक्षा गरिएको सन्दर्भमा सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन के के कस्तो रणनीति बनाउन सकिन्छ भनेर धारणा लिन उनीहरुलाई बो...

आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित

काठमाण्डाै - आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ ...

गृहसचिव सिंहले दिए सशस्त्र प्रहरी कर्मचारीलाई यस्तो निर्देशन

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए।...

जापानी राजदूत यूताका र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच भेटवार्ता

काठमाडौं- जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ । भेटमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुको साथै  विपद् व्यवस्थापनमा अहम भूमिका […]

खुल्यो सशस्त्र प्रहरी संग्राहलय

स्थापनाको दुई दशक मात्र भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’ स्थापना भएको छ । सो संग्राहलयको बैशाख १८ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभएको छ । उहाँले द्वन्दकालिन अवस्थामा स्थापना भएको सशस्त्र प्रहरी बलले तत्कालिन अवस्थामा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा सुरक्षामा …

सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बलको बिओपी

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। बिओपीको बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन्।सशस्त्र प्रहरी बल, नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा रहेको बिओपीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका जिम्मेवारी सम्हाल्ने बताइएको छ।उक्त बिओपी जिल्लाको सदरमुकामदेखि करिब ११४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा रहेको छ। उक्त बिओपीमा सशस्त्र प्

गृहसचिव महेश्वर न्यौपानेले दिए सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन

गृहसचिव महेश्वर न्यौपानेले बिहीवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट सशस्त्र प्रहरी बल नेपालका देशभरका बाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिलाई निर्देशन दिएका छन् । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चुनौतीबारे जानकारी लिए । उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपाललाई डेडिकेटेड फोर्सको रूपमा सीमा सुरक्षामा तैनाथ गराइसकेको अव...

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी वरिष्ठ हबल्दारविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हबल्दार सरवनकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी प्रयोजनका लागि काठ तथा दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग…