कोभिड संक्रमित १२ कक्षाका विद्यार्थीको परीक्षा १६ गतेबाट

काठमाडौं : कोभिड-१९ संक्रमण भई कक्षा १२ को परीक्षा दिन नपाएका विद्यार्थीले यही मंसिर १६ गतेबाट पुन: परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले उनीहरूका लागि भौतिक उपस्थितिमा परीक्षा दिने व्यवस्था गरेको जनाएको छ।बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले १६ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी सबै जिल्लाका विद्यालयलाई जानकारी गराइसकेको बताए। उनले भने, ‘कोभिड संक्रमित भएकाले उनीहरूले परीक्षा दिन पाएका थिएनन्। उनीहरूका लागि १६ गतेबाट परीक्षा हुन्छ।’ कोभिडले रोकिएको १

सम्बन्धित सामग्री

केयू र पीयूका विद्यार्थी संक्रमित हुँदा पनि परीक्षामा, त्रिविको पनि फरक छैन हालत

काठमाडौं । कोभिड संक्रमित हुँदा पनि पूर्वाञ्चल विश्वविद्यालय(पीयू)का विद्यार्थीहरूले जबरजस्ती परीक्षामा सामेल हुनु परेको छ । पीयूअन्तर्गत काठमाडौं स्कुल अफ ल (केएसएल)मा बिएएलएलबी पाँच वर्षे पढिरहेका विद्यार्थीहरू कोरोना संक्रमित भएपनि परीक्षामा सम्मिलित हुनुपरेको हो ।  विद्यार्थीहरूले सुरुमा कोरोनाको लक्षण नदेखिएको तर परीक्षा दिन सुरु गरेपछि लक्षण देखिन थालेको बाह्रखरीलाई बताएका छन् । नाम नखुलाउने सर्तमा एक...

‘परीक्षा तालिका अनुसार नै हुन्छ’

काठमाडौं । कक्षा–१२ को परीक्षा तयारी गरिरहेका मध्य बानेश्वरका सुशान्त अधिकारी कोभिड–१९ को दोस्रो लहरसँगै चिन्तित छन् । गत वर्षजस्तै यो वर्ष पनि परीक्षा सर्ने हो कि भन्ने चिन्ताले उनलाई सताएको हो । “रुटिन त आएको छ । तर, कोभिड संक्रमित बढिरहेका छन् । एसईईजस्तै सर्छ कि ! अनिश्चित हुँदा पढ्न...