पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई गृहमन्त्रीले सोधे- परीक्षा चलाउने कि बन्द गर्ने?

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको बीएएलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि केही समय स्थगन गर्ने भन्नेबारे गृहमन्त्री बालकृष्ण खाँणले टेलिफोनमै विद्यार्थीहरुसँगै परामर्श गरेका छन्। विश्वविद्यालयले सञ्चालन गरिरहेको बीएएलएलबी चौथो वर्षको परीक्षामा बुधबार कोभिड संक्रमित र आम विद्यार्थीलाई एउटै कोठामा राखिएको भन्दै विद्यार्थीहरुले शान्तिपूर्ण धर्ना दिँदा प्रहरीले धरपकड गरेपछि विद्यार्थीहरु गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय पुगेका थिए। विद्यार्थीहरुको […]