काठमाडौं । कोभिड संक्रमित हुँदा पनि पूर्वाञ्चल विश्वविद्यालय(पीयू)का विद्यार्थीहरूले जबरजस्ती परीक्षामा सामेल हुनु परेको छ ।
पीयूअन्तर्गत काठमाडौं स्कुल अफ ल (केएसएल)मा बिएएलएलबी पाँच वर्षे पढिरहेका विद्यार्थीहरू कोरोना संक्रमित भएपनि परीक्षामा सम्मिलित हुनुपरेको हो ।
विद्यार्थीहरूले सुरुमा कोरोनाको लक्षण नदेखिएको तर परीक्षा दिन सुरु गरेपछि लक्षण देखिन थालेको बाह्रखरीलाई बताएका छन् । नाम नखुलाउने सर्तमा एक...