काठमाडौं । कक्षा–१२ को परीक्षा तयारी गरिरहेका मध्य बानेश्वरका सुशान्त अधिकारी कोभिड–१९ को दोस्रो लहरसँगै चिन्तित छन् । गत वर्षजस्तै यो वर्ष पनि परीक्षा सर्ने हो कि भन्ने चिन्ताले उनलाई सताएको हो ।
“रुटिन त आएको छ । तर, कोभिड संक्रमित बढिरहेका छन् । एसईईजस्तै सर्छ कि ! अनिश्चित हुँदा पढ्न...