काठमाडौं, ५ असार । चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको क्रममा सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादु्र देउवा नेपाल फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने धरैले अनुमान गरेका छन् । माओवादीले एमाले र कांग्रेसलाई दवाबमा राख्नका लागि समाजवादी मोर्चाको विकल्प अपनाएको धेरैको बुझाई छ । यसैबीच […]