केन्द्रीय राजनीतिको छायामा प्रदेश १ को सत्ता समीकरण बन्छः हिक्मत कार्की

मोरङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले केन्द्रीय राजनीतिको छायामा प्रदेश १ को सत्ता समीकरण हुने बताएका छन्। झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ बाट दोस्रो पटक जित हात पारेका कार्कीले राष्ट्रिय राजनीतिको रिफ्लेक्सनबाट प्रदेश तहमा समीकरण अघि बढ्नसक्ने बताएका हुन्। पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले देश सञ्चारसँग कुरा गर्दै […]