१० पुस, सुर्खेत । केन्द्रमा सत्तारुढ गठबन्धन टुटेसँगै कर्णालीमा पनि सत्ता समीकरण पनि फेरिएको छ । नेकपा एमाले लगायतका दलको सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिने भएको हो । केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् […]