तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउछाैं: खानेपानीमन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्री...

सम्बन्धित सामग्री

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन।

काठमाण्डौ उपत्यकामा आजदेखि फेरि मेलम्चीको पानी वितरण

काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाले काठमाण्डौ उपत्यकामा आजदेखि फेरि पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालमा रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट हिजो काठमाण्डौ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो । यसअघि २०७७ चै...

‘सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द’

खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षा यामसम्ममा त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन् । उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव र सो […]

सुरुङ जोगाउन मेलम्चीको पानी रोकिएको हो: खानेपानीमन्त्री चौधरी

काठमाडौँ- खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन्। उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव […]

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु गरिएको छ। आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन्। मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो...

मेलम्चीको पानी काठमाडौँमा वितरण शुरू

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौँ उपत्यकामा वितरण शुरू भएको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो। गतवर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो। सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः […]

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्न पानी पठाइयो, मर्मत अन्तिम चरणमा

काठमाण्डाै – बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ  अन्तिम  चरणमा  पुगेसँगै सुरुङ परीक्षणका  लागि  पानी  पठाउन  सुरु  गरिएको  आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको  मुख्य  प्रवेशमा  क्षमापूजा  गरेपछि  परीक्षणका लागि पानी पठाइएको मेलम्ची  खानेपानी  विकास  समितिका  सिनियर  डिभिजन  इन्जिनियर &nbs...

मेलम्चीको पानी तोकिएको समयमै ल्याउँछौं : खानेपानीमन्त्री चौधरी

काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले काठमाडौंवासीलाई तोकिएको अवधिभित्रै मेलम्चीको पानी उपलब्ध गराउने गरी आयोजनाको काममा तीब्रता दिइएको दावी गरे।मन्त्री चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंवासीलाई उपलब्ध गराउन राष्

आठ महिनापछि मेलम्चीको सुरुङमार्गको परीक्षण सुरु

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग परीक्षण सोमबारबाट सुरु गरिएको छ । खानेपानीमन्त्री मणिचन्द्र थापाले सुरुङमार्गमा पानी पठाउने कामको (पथान्तरण) सुरु गरेका हुन्