काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले काठमाडौंवासीलाई तोकिएको अवधिभित्रै मेलम्चीको पानी उपलब्ध गराउने गरी आयोजनाको काममा तीब्रता दिइएको दावी गरे।मन्त्री चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंवासीलाई उपलब्ध गराउन राष्