२० कात्तिक, काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा यसपटक उदयपुर क्षेत्र नम्बर २ मा चुनाव जित्ने योजनामा थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ८ मध्ये ६ तह जिताएका खतिवडाले पार्टीबाट टिकट पाउने निश्चित थियो । र, पाए पनि ।
वामपन्थी गठबन्धनपछि पनि उनको क्षेत्र माओवादीको दाबीमा परेको थिएन …