काठमाडौं, (नेस) । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध कानुनी उपचारमा जाने निर्णय गरेको छ । आफ्नो पार्टीको बैठकले विधान र कानुनअनुसार १४ सांसदमाथि गरेको निर्णयलाई अटेर गरी सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पार्टीले कारबाही गरेकालाई सनाखत गराएको भन्दै एमालेले अदालतको ढोका ढकढक्याउने निर्णय गरेको हो । एमाले प्रवक्ता प्रदीप […]