‘बिजुली बत्ती बाल्नका लागि होइन उज्ज्वल भविष्यका लागि’

काठमाडौँ- विगतका वर्षहरूमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने सङ्कल्प तय गरेको छ । औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित […]

सम्बन्धित सामग्री

बल्ल बल्याे भोजपुरको खोक्सिक र बाउराङमा बिजुली बत्ती

भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।...

दुई दशकपछि डडेल्धुराकाे सिरोड गाउँमा बिजुली बत्ती

डडेल्धुरा । डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ । तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली बत्ती बलेको हाे । तर पटक-पटकको पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत आयोजनाको चर्चाले ठूला विकासका पूर्वाधार भने अझै संचालन हुन सकिरहेका छैनन् । बिजुली नपुगेका वडा […]

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बल्ल बिजुली बत्ती

जीतपुर सिमरा–१६, टाँगियाबस्तीमा ३५ वर्ष अघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४/५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा हाम्रो खुसीको सीमा छैन,’ उनले भनिन् ।प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा ३० वर्षदेखि बस्दै आएकी डम्मरकुमारी राना पनि शनिबार साँझ पहिलोपटक बिजुली बाल्न पाउँदा खुसी छिन् । धेरै वर्ष टुकी बत्ती र पछिल्लो समय सोलर बत्तीको भरमा दैनिकी गुजारेकी रा

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर-घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो […]

बिजुली बत्ती पुग्‍नुपर्ने ठाउँमा जब हनुमानको मूर्ति पुग्यो...

काठमाडौँ- चितवनको बाँदरझुलालाई 'कर्णाली' भनेर पनि चिनिन्छ । माडी नगरपालिकाभर बिजुली बत्ती देख्‍न सकिन्छ । त्यहाँका सबै वडामा बिजुली बत्ती भएपनि  वडा नम्बर ९ को बाँदरझुला मात्र अँध्यारोमा छ । याे ठाउँमा  बिजुली बत्ती मात्र नभएर यातायातका साधन पनि स...

दुर्गम चुम्चेतमा बिजुली बत्ती

काठमाडौँ,१५ जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा […]

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उनले बताए । पशुपतिनाथको […]

बिजुली बत्ती बलेको ३० वर्षपछि सल्लेरी लोडसेडिङ मुक्त

सोलुखुम्बु : बिजुली बत्ती बलेको ३० वर्षपछि सोलुखुम्बुको सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त बनेको छ। २०४७ सालमा सोलुखोलाबाट उत्पादन भएको बिजुली बालेका सल्लेरीवासीले विद्युत कटौतीको मार त खेपेकै थिए अन्य समयमा समेत बारम्बार कटौती हुँदा आजित बनेका थिए।गत पुस २७ र २८ मा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ८ का वडा अध्यक्षसहित सयौं उपभोक्ताले लोडसेडिङ अन्त्य हुनुपर्ने भन्दै सल्लेरी च्याल्सा विद्युत कम्पनी उपभोक्ता समितिको ध्यानकर्षण समेत गराए। सञ्चालक समितिले उपभोक्तालाई एक महिनाभित्र लोडसेडिङ अन्त्य गर

पहिलोपटक बिजुली बत्ती बल्दा कालिमाटीका स्थानीय खुसीले नाँचे

सल्यान : बत्ती मुनिको अँध्यारो भनेझैं छिमेकी जिल्लाहरु दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ। छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलिमा रमाएको वषौंको प्रतीक्षापछि गाउँपालिका केन्द्रसम्म बिजुली पुग्दा खुसियाली छाएको छ। अन्य ठाउँमा बिजुली बत्ती बलेको देख्दै आए पनि वैकल्पिक ऊर्जाको सहारामा जीवन चलाउँदै आएको वषौंपछि आफ्नै गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय नाँचगान गरी रमाएका छन्।स्थानीयले गाउँमा बिजुली आएको खुस