प्रदेश सरकारले क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने

बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।

सम्बन्धित सामग्री

रङ्गशाला निर्माणका लागि महायज्ञ

पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग जुटाएको हो ।

आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो ।

गौतम बुद्ध क्रिकेट रङ्गशाला बेवारिसे

भरतपुर, माघ १ । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिईन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण […]

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा

जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ ।

रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक संहयोग जुटाउन स्टार क्रिकेट २०२१ हुने भएको छ । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा  जनस्तरबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । त्यही रङ्गशालामा आर्थिक सङ्कलनका लागि गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘स्टार […]

क्रिकेट रङ्गशाला निर्माणमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

चितवन - गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिहेको रङ्गशालाका लागि गाउँपालिकाले सहयाेग गरेकाे हाे ।  रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञम...

रंगशाला निर्माणका लागि गाँउपालिकाले गर्‍यो एघार लाख सहयोग

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ।

क्रिकेट रङ्गशाला निर्माण सुरु गर्न धुर्मुस–सुन्तलीलाई आग्रह

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया सुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ। रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया सुरु गर्न आग्रह ...