रङ्गशाला निर्माणका लागि महायज्ञ

पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग जुटाएको हो ।

सम्बन्धित सामग्री

वहल्टारेश्वर मन्दिर निर्माणका लागि २३ लाख संकलन

धुलिखेल ८ बडालगाउमा वहल्टारेश्वर मन्दिर निर्माण हेतुले संचालित श्रीमद्भगवत् धनधान्यान्चल महायज्ञ जारी छ ।

मामाघर आश्रमको महायज्ञ  : आम्दानी ७६ लाख, खर्च डेढ करोड

काठमाडौँ : ललितपुरको गोदावरीमा अनाथ बालबालिकाको आश्रयस्थल 'मामाघर अनाथ आश्रम'को भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ७६ लाख आम्दानी हुँदा खर्च भने डेढ करोड पुगेको छ।यसरी हिसाब गर्दा आर्थिक संकलनका लागि भनेर गरिएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञ ७४ लाख घाटा खान पुगेको छ। गत भदौ २० देखि ३० गतेसम्म गोदावरी नगरपालिका-१४ बाडेगाउँमा सञ्चालन भएको सो महायज्ञमा ७६ लाख ५५ हजार २३१ रुपैयाँ आम्दानी भएको आयोजक मामाघर अनाथालय सपोर्ट ए

धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन

काठमाडौँ,१२ माघ । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका ४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने […]

धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन

भैरहवा- लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरूपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।  ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरला...

पोखरामा मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ

मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ । आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा विसं २०६९ भदौ १३ गतेबाट स्थापित मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गरेको छ । अहिले देशभरका १९ जिल्लाको …

देवघाटमा शिव मूर्ति निर्माण गर्न पशुपतिमा महायज्ञ हुने

काठमाडौं : चितवनको पवित्र तीर्थस्थल देवघाटधामा धार्मिक पर्यटन विकासका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माणका लागि काठमाडौंमा महायज्ञ आयोजना हुने भएको छ। अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमीनमुनि पूजा कोठा र धार्मिक संग्रहालय, यात्रु विश्राम गृह, पार्कसहितको आकर्षक संरचना निर्माणका लागि २०७६ वैशाख १ गतेदेखि ११ गत...

आश्रयस्थल निर्माणका लागि महायज्ञ

पर्वत : तीर्थालु र ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्ने उद्देश्यले पर्वतको कुश्मामा महायज्ञ आयोजना गरिएको छ। महायज्ञमा ७७ लाख ८५ हजार रुपैयाँ आर्थिक संकलन भएको छ। गायत्री आमा समूहले आश्रम भवन निर्माणका लागि यही माघ ७ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो।  महायज्ञ आयोजक समितिका कोष...