इच्छाकामना गाउँपालिकाद्वारा गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशालालाई ११ लाख सहयोग

काठमाडौंः गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ ।  रङ्गशाला निर्माणमा सहयोग सङ्कलन ...

सम्बन्धित सामग्री

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

१२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा […]

नेपाली अल स्टार्सद्धारा क्यानलाई २१ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा रहेको नेपाली समुदायको नेपाली अल स्टार्सले नेपाल क्रिकेट संघ (क्यान) दुई दिवसिय क्रिकेट प्रतियोगिता आयोजना गर्न २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानाडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई कार्यक्रममा नेपाली अल स्टार्सका निर्देशक सञ्जय शर्माले क्यानलाई उक्त रकम हस्तान्तरण […]

कवितालाई सिप्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । हेर्ने कथामा उनको जीवनी समेटेर कथा सार्वजनि भएपछि सिप्यानले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । गत चैतमा काठमाडौंमा भएको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियन्सिप ललितपुरबाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट […]

क्रिकेट खेलाडी संघ नेपालले गर्यो कवितालाई सहयोग

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।

कोरोना संक्रमित क्रिकेटरकी आमाको उपचारमा कोहलीको सहयोग

एजेन्सी।भारतीय टोलीका कप्तान विराट कोहलीले भारतीय महिला क्रिकेट टोलीकी पूर्व सदस्य के एस एसश्रावन्ती नायडुकी आमाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। कोरोनाका कारण अस्पतालमा भर्ना भएकी नायडुकी आमाको उपचारका लागि आर्थिक अभाव भएपछि कोहलीले ६ लाख ७७ हजार भारु सहयोग गरेका हुन्। नायडुले आफ्नी आमा उपचारको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र हैदराबाद क्रिकेट एसोसिएशनसँग पनि सहयोग मागेकी थिईन्।

कोरोनाविरूद्ध लड्न सन्दीपले गरे ३ लाख सहयोग

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन्। सन्दीपले कोरोनाविरुद्ध लड्न 'टिम सन्दीप लामिछाने' अभियानको घोषणा गर्दै उक्त रकम सहयोग गरेका हुन्।आर्थिक सहयोग संकलनका लागि बैंक खातासमेत खोलेका सन्दीपले 'टिम सन्दीप लामिछाने' अभियानबाट आर्थिक संकलन गरी उठेको रकम स्थानीय निकाय तथा प्रशासन कार्यालयको रोहबरमा अतिप्रभावित क्षेत्र,स्थानीय निकायमा प्राथमिकताको आधारमा वितरण गरिने जनाएका छन्।

कोरोनाविरूद्ध लड्न सन्दीपले गरे ३ लाख सहयोग

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन्। सन्दीपले कोरोनाविरुद्ध लड्न 'टिम सन्दीप लामिछाने' अभियानको घोषणा गर्दै उक्त रकम सहयोग गरेका हुन्।आर्थिक सहयोग संकलनका लागि बैंक खातासमेत खोलेका सन्दीपले 'टिम सन्दीप लामिछाने' अभियानबाट आर्थिक संकलन गरी उठेको रकम स्थानीय निकाय तथा प्रशासन कार्यालयको रोहबरमा अतिप्रभावित क्षेत्र,स्थानीय निकायमा प्राथमिकताको आधारमा वितरण गरिने जनाएका छन्।

कोरियाबाट गौतमबुद्ध क्रिकेट रङ्गशालालाई साढे चार लाख सहयोग

सियोल। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन कोरियाबाट सहयोग आएको छ। वैदेशिक रोजगारीका क्रममा कोरिया गएका नेपालीले ४ लाख ५२ हजार रूपैयाँ सहयोग गरेका हुन्। यहाँका नेपालीले ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने अभियान सञ्चालन गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई उक्त रकम सहयोग गरेका हुन्।

गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ