रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीद्धारा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापालार्इ काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने भएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र, भोलि घोषणा गर्ने

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं-१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए । काठमाडौं-१ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गरेका थिए । मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् -'शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ। मैले पूर्व जानकारी गराए अनु