काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

काठमाडौँ - रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विवेकशील साझा पार्टी छाडेर बसेकी दर्शनाले सामाजिक सञ्जालमार्फत  काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने आधिकारिक घोषणा गरेकी हुन् ।  ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो...

सम्बन्धित सामग्री

ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन्।

काठमाडौ ५ मा प्रदिप पौडेलको जित निश्चित

काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलको जित निश्चित भएको छ।

यसरी हुँदै छ काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना

काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ। टोखा नगरपालिकाको कार्यालयमा मतगणना थालिएको हो।

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ । यहाँ एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।

तीन उम्मेदवारको समर्थन प्रदेशमा सस्मित पोखरेललाई

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका ३ उम्मेदवारले प्रदेशसभामा सस्मित पोख्रेललाई समर्थन गरेका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्दा गराएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका हुन्। उनले टोखा नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्दा गराएका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदेशसभातर्फ भने दीपक निरौला…

काठमाडौं क्षेत्र नम्बर ५ मा समाजवादीबाट पराजुलीको नाम सिफारिस

काठमाडौं क्षेत्र नम्बर ५ बाट एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।  पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ। यस्तै प्रदेशतर्फ ५(क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा  रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, र

काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

काठमाडौँ - रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विवेकशील साझा पार्टी छाडेर बसेकी दर्शनाले सामाजिक सञ्जालमार्फत  काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने आधिकारिक घोषणा गरेकी हुन् ।  ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो...

ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

१९ असार, काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हर्षित भएको उल्लेख गरेकी छन् । जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी […]

काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले