इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा फागुन ६ गते भएको डकैतीको घटनामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीले पत्रकार सम्मेलनको आयोजना गरी डकैतीमा संलग्नहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सुभास चौधरीको घरमा भएको डकैतीको घटनामा उनकै बुहारी सृजना चौधरीको संलग्नता खुलेको छ । प्रहरीले घटनामा संलग्नताको...
The post डकैतीमा संलग्न ५ जना दुहवी प्रहरीद्वारा सार्वजनिक appeared first on Purbeli News.