बुटवल : रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन्। सोमबार बिहान सुधार गृहबाट ५ जना किशोर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
फौजदारी मुद्दामा दोषी प्रमाणित भएका १८ वर्ष उमेर नपुगेका किशोरहरु बाल सुधार गृहमा थिए। सुधार गृहबाट भागेका ५ जना मध्ये नवलपरासीका…