हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

सिमकोट – हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। नाम्खा गाउँपालिकाको हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्र्याक्टर मंगलबार अपराह्न पौने ४ बजे दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्। समान लोड रहेको ट्र्याक्टरमा बसेर आएका यात्रुहरु दुर्घटनामा घाइते भएका हुन्। दुर्घटनामा सिमकोट–७ का ३७ वर्षीय कालीबहादुर सुनार, २७ […]

सम्बन्धित सामग्री

अछाम दुर्घटनामा ज्यान गुमाउने ५ जना एकै वडाका - NepaliPatra

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी […]

पाल्पामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, ५ जना घाइते

रुपन्देही । पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ पाँच जना घाइते भएका छन् । माथागढी गाउँपालिका–२ बाँसटारी झडेवा सडकको भित्री खण्डमा सोमबार बेलुकी भएको दुर्घटनामा माथागढी–२ दोहोराका ३८ वर्षीय वेदप्रसाद भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ग्याबिङ जाली बोकेको लु ४ त ६६३२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडक […]

जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु, ५ घाइते

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ वडीखोलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ००२००१त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन् । मृत्यु हुनेमा पातारासी-२ का अन्दाजी ५५ वर्षीय  अमिर बोहोरा रहेको छन् । यस्तै, […]

भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ५ घाइते

ट्र्याक्टर दुर्घटना हुँदा भोजपुरमा एकजनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी आमचोक गाउँपालिका–३ हागातुङ वयाङ सडक खण्डमा दुर्घटना हुँदा चालक दीपक कुँवरको मृत्यु भएको हो । आइतबार प्रदेश नं १,०२,००३ त ५८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।