जिल्लाको विकट ब्यास गाउँपालिकाका विभिन्न वडाहरुमा चामललगायत खाद्य सामग्री ढुवानी सुरु भएको छ । नेपाल खाद्य संस्थानको चामल हेलिकप्टरमार्फत आइतबारबाट ढुवानी सुरु गरिएको हो ।
बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका पसलहरुमा मोटो चामलको प्रति किलो ५० रुपैया छ । तर नेपाल खाद्य संस्थानले प्रति केजी ४० रुपैयामा बिक्री गर्दै आएको भए पनि चामल गोदाममा नै थन्किएको हो । नेपाल खाद्य संस्थानको […]
The post बिक्री हुदैन संस्थानको चामल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेपाल खाद्य संस्थान राजापुरको आधुनिक चामल कारखाना बन्द भएको छ । संस्थानले यसवर्ष कृषकहरूबाट धान पाउन नसक्दा दैनिक २० टन क्षमताको मिल सञ्चालनमा समस्या आएको हो ।
ओखलढुंगा– नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा शुलभ मूल्यमा उपलब्ध गराउँदै आएको चामलको बिक्री हुन छाडेको छ । व्यापारीहरूले गाउँगाउँमै चामल पुर्याउन थालेपछि सदरमुकाम ग्राहकहरु सुलभ मूल्यको सरकारी चामल खरिद गर्न सदरमुकाम आउन छाडेका छन् ।
बिक्री हुने क्रम क्रमशः घट्दै गए पनि यसवर्ष खाद्य संस्थानल...
रुकुम (पश्चिम) – जिल्ला खाद्य संस्थानबाट दुर्गम क्षेत्रमा पठाएको चामलमा किरा लागेको भन्दै स्थानीयबासिन्दाले फिर्ता गरेका छन् ।
आठबीसकोट नगरपालिका वडा नं. १ र २ स्यालाखदीमा पठाएको चामल स्थानीयबासिन्दाले फिर्ता पठाएका हुन् । स्यालाखदीमा वितरणका लागि लगिएको ४० क्वीन्टल चामल म्याद नाघेको र किरा लागेको स्थानीयबासिन्दाको भनाई...