संस्थानको चामल कारखाना बन्द

नेपाल खाद्य संस्थान राजापुरको आधुनिक चामल कारखाना बन्द भएको छ । संस्थानले यसवर्ष कृषकहरूबाट धान पाउन नसक्दा दैनिक २० टन क्षमताको मिल सञ्चालनमा समस्या आएको हो ।