किरा लागेको भन्दै खाद्य संस्थानको चामल फिर्ता

रुकुम (पश्चिम) – जिल्ला खाद्य संस्थानबाट दुर्गम क्षेत्रमा पठाएको चामलमा किरा लागेको भन्दै स्थानीयबासिन्दाले फिर्ता गरेका छन् । आठबीसकोट नगरपालिका वडा नं. १ र २ स्यालाखदीमा पठाएको चामल स्थानीयबासिन्दाले फिर्ता पठाएका हुन् । स्यालाखदीमा वितरणका लागि लगिएको ४० क्वीन्टल चामल म्याद नाघेको र किरा लागेको स्थानीयबासिन्दाको भनाई...

सम्बन्धित सामग्री

ब्यासमा हेलिकप्टरमार्फत खाद्यान्‍न ढुवानी सुरु

जिल्लाको विकट ब्यास गाउँपालिकाका विभिन्न वडाहरुमा चामललगायत खाद्य सामग्री ढुवानी सुरु भएको छ । नेपाल खाद्य संस्थानको चामल हेलिकप्टरमार्फत आइतबारबाट ढुवानी सुरु गरिएको हो ।

बिक्री हुदैन संस्थानको चामल

बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका पसलहरुमा मोटो चामलको प्रति किलो ५० रुपैया छ । तर नेपाल खाद्य संस्थानले प्रति केजी ४० रुपैयामा बिक्री गर्दै आएको भए पनि चामल गोदाममा नै थन्किएको हो । नेपाल खाद्य संस्थानको […] The post बिक्री हुदैन संस्थानको चामल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महँगाे हुँदा खाद्य संस्थानको चामल थन्कियो

बझाङमा खाद्य संस्थानको चामल बजार भाउभन्दा महँगो हुँदा बिक्री भएको छैन । जिल्लाको तल्कोट गाउँपालिकामा

संस्थानको चामल कारखाना बन्द

नेपाल खाद्य संस्थान राजापुरको आधुनिक चामल कारखाना बन्द भएको छ । संस्थानले यसवर्ष कृषकहरूबाट धान पाउन नसक्दा दैनिक २० टन क्षमताको मिल सञ्चालनमा समस्या आएको हो ।

गोदाममै थन्कियो खाद्य संस्थानको चामल

ओखलढुंगा– नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा शुलभ मूल्यमा उपलब्ध गराउँदै आएको चामलको बिक्री हुन छाडेको छ । व्यापारीहरूले गाउँगाउँमै चामल पुर्‍याउन थालेपछि सदरमुकाम ग्राहकहरु सुलभ मूल्यको सरकारी चामल खरिद गर्न सदरमुकाम आउन छाडेका छन् ।  बिक्री हुने क्रम क्रमशः घट्दै गए पनि यसवर्ष खाद्य संस्थानल...

खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो

नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमान स्थलमा नै कुहिएको छ।

बिक्न छाड्यो खाद्यको चामल

कुनै बेला खाद्य संस्थानको चामल खरिद गर्न धेरै दिन लाइन बस्नु पथ्र्यों । मान्छेहरू हप्तौ लाइनमा बसेर संस्थानको चामल किन्ने