बिक्री हुदैन संस्थानको चामल

बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका पसलहरुमा मोटो चामलको प्रति किलो ५० रुपैया छ । तर नेपाल खाद्य संस्थानले प्रति केजी ४० रुपैयामा बिक्री गर्दै आएको भए पनि चामल गोदाममा नै थन्किएको हो । नेपाल खाद्य संस्थानको […] The post बिक्री हुदैन संस्थानको चामल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

महँगाे हुँदा खाद्य संस्थानको चामल थन्कियो

बझाङमा खाद्य संस्थानको चामल बजार भाउभन्दा महँगो हुँदा बिक्री भएको छैन । जिल्लाको तल्कोट गाउँपालिकामा

कारागारको भरमा खाद्य संस्थानको व्यापार

दाङ : दुर्गम क्षेत्रका नागरिकलाई सहुलियतमा चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानको व्यापार घट्दै गएको छ। केही वर्षदेखि संस्थानको चामल बिक्री घट्दै गएको संस्थानले जनाएको छ। दाङको तुलसीपुरमा अञ्चल कार्यालय स्थापना गरी ...

गोदाममै थन्कियो खाद्य संस्थानको चामल

ओखलढुंगा– नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा शुलभ मूल्यमा उपलब्ध गराउँदै आएको चामलको बिक्री हुन छाडेको छ । व्यापारीहरूले गाउँगाउँमै चामल पुर्‍याउन थालेपछि सदरमुकाम ग्राहकहरु सुलभ मूल्यको सरकारी चामल खरिद गर्न सदरमुकाम आउन छाडेका छन् ।  बिक्री हुने क्रम क्रमशः घट्दै गए पनि यसवर्ष खाद्य संस्थानल...