म्यानमा पौड्याल नेतृत्वको नयाँ कार्यसमिति

नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्रप्रसाद पौड्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न २० औं प्रवन्धक समितिको मतगणनामा उनले सबैभन्दा धेरै ३६४ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । उनको नेतृत्वमा म्यानमा नयाँ कार्यसमिति गठन भएको छ ।

सम्बन्धित सामग्री

आगामी रणनीति तय गर्न राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ। पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो १२:३० बजे बस्ने बैठकले पार्टीले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्नेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेकाे राप्रपाले तत्काल सरकारमा नजाने बताउँदै आएको छ। आजकाे बैठमा आफू सरकारमा सहभागी हुनकाे […]

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजबाट पदाधिकारीले आ आफनो धारणा राख्ने भएका छन ।यस अघिको बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेको पछि उनीहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसूची रहेको काँग्रेसले जनाएको छ । बैठक अपरान्ह १ बजे बस्दैछ ।जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, बागी उम्मे

पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् । सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार राकिएको र ओली सरकारको ज्याजती रोकिएको […]

नयाँ नेतृत्वको लागि एन्फाको चुनाव भोलि हुँदै

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनको सोही साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् […]

मोबाइल व्यवसायी महासंघमा भट्टराई नेतृत्वको कार्यसमिति दोहोरियो

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघमा पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । आज काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा आयोजित महासंघको प्रारम्भिक साधारणसभा तथा महाधिवेशनले भरत भट्टराई नेतृत्वको २९ सदस्यीय अघिल्लो कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो । महासंघको अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा सुरेश प्रसाईं (शोभित), उपाध्यक्षमा अर्जुन चालिसे, महासचिव रमेश कुमार घिमिरे छन् । यसैगरी […]

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

कांग्रेस सिरहा निर्वाचनः संस्थापनको प्यानल विजयी, इतर पक्षले बनाए समानन्तर समिति

सिरहा जिल्ला समन्वय समितिमा बुद्यबार इतर पक्षको बैठक बसेर चौधरी नेतृत्वको प्यानललाई नै कार्य समिति घोषणा गरेको हो। जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय समेत गरेको छ...

एमाले सुनसरीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, सर्वसम्मत नेतृत्वको सम्भावना क्षीण

अधिवेशनमा आयोजक र प्रतिनिधिहरु गरि कूल २ हजार बढी मतदाताहरु छन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ सहित १३५ जनाको कार्यसमिति निवार्चित गर्नेछ।...

एनआरएनए विवाद नयाँ मोडमाः  पन्त नेतृत्वको वर्तमान कमिटी विघटन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कुमार पन्त नेतृत्वको कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको एनआरएनए उच्च स्रोतले रातोपाटीलाई बतायो । परराष्ट्रको पत्रपछि एनआरएनएले आन्तरिक छलफल थालेको छ भने सो पत्रमा एनआरएनएले कुनै रेस्पोन्स नपठाएको बुझिएको छ । मन्त्रालयले एनआरएनएलाई आइतबार पत्राचार गरेको थियो । प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य