ट्विटर र फेसबुकको प्रतिबन्धपछि ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ । उहाँको नयाँ वेबसाइट 'ब्लग' जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्...

सम्बन्धित सामग्री

ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। एलोन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्।'मानिसहरूले बोलेका छन्। ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई', मस्कले ट्वीट गरेका छन्। भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ 'जनताको आवाज ईश्वरको आवाज हो' भन्ने हुन्छ। यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुनः देखा परेको छ। पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्विटर खात

ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलोन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। ‘मानिसहरूले बोलेका छन् । ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई’ मस्कले ट्वीट गरेका छन् । भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ ‘जनताको आवाज ईश्वरको आवाज हो।’ भन्ने हुन्छ।  यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुनः देखा  परेको छ । पूर्वराष

एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख एलन मस्कले ट्विटर खरिद सम्झौतालाई स्थगित गरेका छन् । मस्कले ट्विट गर्दै ट्विटर खरिद सम्झौता छोटो समयका लागि स्थगित गरिएको जनाएका हुन् । ट्विटरमा ५ प्रतिशत भन्दा कम ‘स्पाम’ तथा ‘फेक’ अकाउन्टबारे विस्तृत विवरणको अपेक्षासहित ट्विटर खरिद सम्झौतालाई स्थगित गरिएको उनको भनाइ छ । फेक अकाउण्टहरुले कन्टेन्ट पोष्ट गर्ने समस्या ट्विटरले […]

अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने

अहिलेसम्म मानिसहरूले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन । तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ ।यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले दिएका हुन् ।उनले ट्वीटरमा भने, ‘ट्विटर सधैं सामान्य प्रयोगकर्ताहरूको लागि निःशुल्क हुनेछ तर त्यहाँ व्यावसायिक र सरकारी प्रयोगको लागि केही शुल्क लाग्न सक्छ ।’यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ ।Twitter will always be free for casual

एलन मस्कले ट्विटर किने

काठमाडौं– विश्वकै धनाढ्य एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् । ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहरुले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ । दुई साताअघिमात्रै मस्कले ट्विटर खरिद गर्ने इच्छा प्रकट गरेका […]

ट्रम्पले गरे ट्विटर खाता पुनर्स्थापित गर्न माग

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन् ।  ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो । ट्रम्पका वकिलले शुक्रवार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन् । प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लंघन गरेको बताएका छन् । यद्यपि ट्विटरले ट्रम्पको फाइलिङमा ...

दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता दिलीप कुमारकी श्रीमति र लोकप्रिय अभिनेत्री सायरा बानोले दिलीपको ट्विटर एकाउण्ट बन्द गर्ने घोषणा गरेकी छन् । दिलीपको निधन गत जुलाई ७ मा भएको थियो । उनले के कारणले ट्विटर बन्द गर्न लागेको हो भन्ने बारे केही खुलाइएको छैन । दिलीपको निधन पछि सायरा ठूलो शोकमा थिइन् । जसकारण उनी बिरामी […]

नेपाल राष्ट्र बैंकले खोल्यो ट्विटर अकाउन्ट

नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट सञ्चालन ल्याएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ट्विटर अकाउन्ट खोलिएको जानकारी दिएका हुन् ।  बिहीबार ट्विटरमा एक ट्विटर गर्दै अधिकारीले भने, ‘सामाजिक सञ्जाल सम्बन्धि नीति पारित भएसँगै नेपाल राष्ट्र बैंकको ट्विटर अकाउन्ट खोलिएको छ ।’ यसबाट सूचना सम्प्रेषण गर्न र पृष्ठपोषणमा सहयोग...

अफगानिस्तानस्थित भारतीय दूतावासको ट्विटर ह्याण्डल ह्याक !

अफगानिस्तानस्थित भारतीय दूतावासको ट्विटर ह्याण्डल ह्याक भएको छ। दूतावासका प्रेस सेक्रेटरी अब्दुल हक आजादले दूतावासको आधिकारिक ट्विटर ह्याण्डल लग इन गर्न नसकेको बताएका छन्। हकले एक स्क्रीनसट सेयर गरेका छन्, जसमा...

राष्ट्रपतिको ट्वीट डिलिट भएपछि नाइजेरियामा ट्विटर प्रयोगमा रोक

काठमाण्डाै – नाइजेरियाले सामाजिक सञ्जाल ट्विटर सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाएको छ । नाइजेरिया सरकारले देशभर अनिश्चितकालका लागि ट्विटर सञ्चालनमा रोक लगाएको बीबीसीले जनाएको छ । नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्विटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले केही दिन अघि गरेको एक ट्वीट नियम विपरीत रहेको भन्दै ट्विटरले हटाएको थियो । बुहारीले आफ्नो ट्वीटमा १९६७ देखि ७० सम्म न...