काठमाण्डौ – ट्विटर इंक र फेसबुक इंकले अमेरिकी राष्ट्रपतिकाे खाता (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएका छन् ।
ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । यो ट्विटर अकान्ट र फेसबुक पेजभन्दा अलग छ, यसलाई डोनाल्ड ट्रम्प प्रायः आफ्न...