सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै यहाँ भएको प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा सञ्चारकर्मीको प्रश्नको जवाफमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउँनुभएको हो । आर्थिक […]

सम्बन्धित सामग्री

सुरक्षा परिषद्मा सामेल गर्न साउदी अरबसँग भारतको लबिङ

भारतीय विदेशमन्त्री एस जयशंकरले साउदी अरबसँग भारतले संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा सदस्यता पाउनुपर्ने बताएका छन् । जयशंकरले बदलिँदो वैश्विक परिस्थितिअनुसार सुरक्षा परिषद्मा बदलाव हुनुपर्ने धारणा राखेका हुन् । उनले यो बदलाव अन्तर्राष्ट्रिय सुरक्षा र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रासङ्गिकताका लागि आवश्यक भएको जिकिर गरे । जयशंकर शनिबार साउदी अरबको तीन दिने भ्रमणमा पुगेका थिए । साउदी अरबमा उनको यो पहिलो भ्रमण हो ।भारतले लामो समयदेखि सुरक्षा परिषद्मा सुधारको माग गरिरहेको छ । जयशंकरले भा

जापानसहित सुरक्षा परिषद्मा थपिए पाँच सदस्य

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्रल्याण्ड निर्विरोध निर्वाचित भएका छन् ।एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२  स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् ।

चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् । चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन …

सुरक्षा परिषद्मा जेलेन्स्कीको सम्बोधनपछि रुस थप आक्रोशित

काठमाडौं । मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन पश्चिमा मुलुकहरुलाई आग्रह गरे । जेलेन्स्कीको उक्त आग्रहपछि रुस थप क्रुद्ध बनेको देखिएको छ । रुसले निहत्था नागरिकको हत्या गरेर युद्ध अपराध गरेको भन्दै जेलेन्स्कीले कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । सुरक्षा परिषद् बैठकको एक दिन नबित्दै […]

हिमाल सुरक्षा परिषद्मा आवद्व युवाको कोठामा बम विस्फोट, दुई जना घाईते

इटहरी, चैत १५ । इटहरी उपमहानगरपालिका २ नवजागृति टोलमा मंगलबार विहान बम विस्फोट भएको छ । नवजागृति टोलमामा कोठा भाडामा लिएर बस्दै आएका २२ वर्षीय युवा रविन थापाको कोठामा बम विस्फोट भएको हो । बिस्फोटमा परि थापा र २३ वर्षीय शेरजंग गुरुङ घाइते भएको भएको प्रहरीले जनाएको छ । विस्फोटबाट आँखामा गम्भीर चोट लागेका थापाको […]

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सुधार आवश्यकः भारत

एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा संकिर्ण प्रतिनिधित्व र केहीका लागि विशेषाधिकार दिइँदा यसको विश्वसनीयता र प्रभावकारितामा गम्भीर चुनौती आउने भारतले बताएको छ। राष्ट्रसंघको उच्चस्तरीय बैठकमा भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले भने, ‘परिषद्लाई विकासशील देशहरुको अधिक प्रतिनिधित्व हुनेखालको बनाउनुपर्छ। कसैलाई विशेषअधिकार दिने र कसैको बेवास्ता गरिनु हुँदैन।’ भारत दुई वर्षका लागि परिषद्को गैर–स्थायी सदस्य छ।