सुरक्षा परिषद्मा जेलेन्स्कीको सम्बोधनपछि रुस थप आक्रोशित

काठमाडौं । मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन पश्चिमा मुलुकहरुलाई आग्रह गरे । जेलेन्स्कीको उक्त आग्रहपछि रुस थप क्रुद्ध बनेको देखिएको छ । रुसले निहत्था नागरिकको हत्या गरेर युद्ध अपराध गरेको भन्दै जेलेन्स्कीले कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । सुरक्षा परिषद् बैठकको एक दिन नबित्दै […]