बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने पार्कीलाई क्रिएटिभ ह्यान्डको शुभकामना र सहयोग(भिडिओ)

काठमाडौं । बर्लिन म्याराथनमा सहभागी हुन जर्मनी जान लागेका नेपाली धावक गोपीचन्द्र पार्कीलाई क्रिएटिभ ह्यान्डले शुभकामनासहित आवश्यक खेल सामग्री सहयोग गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि म्याराथनमा स्वर्ण दिलाएका गोपीले ओलम्पिकको छनोट मानिएको नेपालगञ्ज म्याराथन पनि जितेका थिए । तर, प्राविधिक कारणले टोकियो अ‍ोलम्पिक गुमाएका गोपीले बर्लिन म्याराथन खेल्ने निश्चित भइसकेको […]

सम्बन्धित सामग्री

सिटौला र लिङ्देनले दिए एक अर्कालाई शुभकामना

आज भैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुबीच चर्को प्रतिस्पर्धा छ । उम्मेदवारहरुबीच चुनावी प्रचारका क्रममा जेजस्ता आरोप प्रत्यारोप भए पनि आपसमा भेट हुँदा भने सहिष्णु राजनीतिक व्यवहार देखाएका छन् । यसक्रममा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेद्वार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक अर्कालाई शुभकामना …

‘द भ्वाइस’ जितेर नेपाल घुम्न आउन निम्तोसहित बालेनले दिए परिजितालाई शुभकामना

काठमाडौं । द भ्वाइसको अमेरिकी संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलालाई काठमाडौं महानगर प्रमुख तथा गायक बालेन साहसहितका सेलिब्रिटीले शुभकामना दिएका छन् । बालेन र परिजिताबीच केही दिनअघि भर्चुअल मिटिङ भएको थियो । उक्त अवसरमा ‘नेपहपको श्रीपेच’का निर्णायक समेत रहेका बालेनले परिजितालाई जितको शुभकामना दिए । परिजिताको प्रस्तुतिबाट नेपालले गर्व गरेको भन्दै मेयर […]

एभिनियर र हेम्जा शुभकामना गोल्डकपको उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना हेम्जा गोल्डकपको उपाधिका लागि आज (आइतबार) क्यामरुनी क्लब एभिनियर एफसी डोउला र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पोखरास्थित गौरीशंकर खेलमैदानमा हुनेछ । शनिबारै फाइनल खेल हुनुपर्ने भएपनि क्लबको स्थापनाकालदेखिकै सहयोगी अरविन कुँवरको दुर्घटनामा परि निधन भएपछि फाइनल एक दिन पछि सारिएको थियो । […]

शुभकामना गोल्डकपको उपाधिका लागि एभिनियर र हेम्जा भिड्दै

पोखरा (हाम्रो खेलकुद) – छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको उपाधिका लागि आज (शनिबार) क्यामरुनी क्लब एभिनियर एफसी डोउला र आयोजक हेम्जा युनाइटेड प्रतिस्पर्धा गर्दैछ । फाइनल पोखरास्थित गौरीशंकर खेलमैदानमा हुनेछ । हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० ले तथा एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । […]

महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप […]

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छः मन्त्री रिजाल

धनकुटा, कात्तिक १३। रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिए । सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने उनले बताए । काँग्रेसले […]

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल

रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिए ।सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने उनले बताए । काँग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त

भरत खवासले दिए आफ्नो टिमलाई अग्रीम जितका लागि शुभकामना

काठमाडौं। साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। यसै क्रममा राष्ट्रिय फुटबल खेलाडी भरत खवासले टोलीलाई शुभकामना सन्देश दिएका छन्।नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

आर्मीका बक्सरले विश्व मिलिटरी बक्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ८ बक्सरले रुसको मस्कोमा हुने ५८ अ‍ौं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आर्मीले सोमबार एक कार्यक्रममाझ सहभागी खेलाडी तथा अफिसियललाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना सन्देशसहित पदक जित्ने विश्वास रहेको बताए । उनले खेलाडीले अनुभव बटुल्ने सँगै भविष्यमा […]