भरत खवासले दिए आफ्नो टिमलाई अग्रीम जितका लागि शुभकामना

काठमाडौं। साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। यसै क्रममा राष्ट्रिय फुटबल खेलाडी भरत खवासले टोलीलाई शुभकामना सन्देश दिएका छन्।नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

सम्बन्धित सामग्री

देउवाले दिए दसैँको शुभकामना

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्। शनिबार शुभकामना सन्देश दिदैँ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको सन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको भन्दै यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता […]

१२ बुँदे शुभकामना अब बन्ने नयाँ सरकारलाई

यही मंसिर ४ मा सम्पन्न आम निर्वाचनको परिणाम यो लेख लेख्दा सम्म आउने क्रम जारी छ । अबको केही हप्तामा नयाँ सरकार बन्ने निश्चित छ । म यस बेला नयाँ बन्ने सरकारलाई शुभकामना दिऊँ भनेर केही कोर्न बसेको छु । तर केका लागि शुभकामना दिऊँ, कस्लाई शुभकामना दिऊँ, अनि किन दिऊँ शुभकामना आदि मनमा आएकाले लेखाईलाई सरर बगाउन सकिरहेको छैन । तर पनि कुनै न कुनै रुपमा सरकार गठन हुन्छ नै । त्यसैले, आगामी सरकारलाई देश र जनताको लागि केही गर्नैपर्छ भनेर घचघच्याउन पनि १२ बुँदे शुभकामना दिने निर्णय गरें र लेखनीको सुरुवा

मूलपानीमा शुभकामना आदानप्रदान

कागेश्वरी मनोहरा नगरपालिका ६ समितिले मूलपानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

शुभकामना आदानप्रदान

फास्टफुड एशोसियसन नेपालले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

प्रधानमन्त्री देउवाद्वारा भाइटीकाको शुभकामना

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। आज बिहान एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका हुन्। 'भगवान सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई पाँच दिनसम्म बसेर रमाईलो गरेको…

अमेरिकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् । नेपाली समयअनुसार बिहीबार राति ८ बजेर ३१ मा उनले शुभकामना सन्देश […]

अमेरिकी राष्ट्रपतिले दिए तिहारको शुभकामना

बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिएका हुन्। आफ्नो परिवारका तर्फवाट उनले शुभकामना सन्देश प्रेषित गरेका हुन्।

अध्यक्ष प्रचण्डद्वारा दसैँको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष

केपी ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।  मोदीको ७१ औं जन्मदिनको अवसरमा ओलीले ट्वीटरमार्फत् शुभकामना व्यक्त गरेका हुन् ।  उनले जन्मदिनको शुभकामना दिँदै मोदीको सु–स्वास्थ्य तथा खुशीको कामना गरेका छन् ।

जेठ पहिलो साता ‘शुभकामना गोल्डकप’

शुभकामना कप ‘शुभकामना गोल्डकपको नामबाट शुरुवात हुदैं छ । नाम मात्रै परिवर्तन होईन पुरस्कार राशीको आकार पनि बढाइएको छ ।...