‘द भ्वाइस’ जितेर नेपाल घुम्न आउन निम्तोसहित बालेनले दिए परिजितालाई शुभकामना

काठमाडौं । द भ्वाइसको अमेरिकी संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलालाई काठमाडौं महानगर प्रमुख तथा गायक बालेन साहसहितका सेलिब्रिटीले शुभकामना दिएका छन् । बालेन र परिजिताबीच केही दिनअघि भर्चुअल मिटिङ भएको थियो । उक्त अवसरमा ‘नेपहपको श्रीपेच’का निर्णायक समेत रहेका बालेनले परिजितालाई जितको शुभकामना दिए । परिजिताको प्रस्तुतिबाट नेपालले गर्व गरेको भन्दै मेयर […]

सम्बन्धित सामग्री

द भ्वाइस अफ नेपालको भोटिङ र टिकेटिङ पार्टनरमा खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ ।  यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने द भ्वाइस नेपालका प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै द भ्वाइस नेपाल प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।  ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी...

‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग सहकार्य गरेको छ । खल्तीले भ्वाइसँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको हो । यस साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले भ्वाइसका आफूलाई मनपर्ने प्रतियोगीलाई खल्तीमार्फत् भोट गर्न सक्नेछन् । साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो, जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल&

जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स नेपाल’को उपाधि

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन्। आज भएको ग्राण्ड फिनालेमा उनले कोच प्रमोदको टिमबाट ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जितेका हुन्। उनले अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘द भ्वाइस किड्स नेपाल’को ट्रफी हात पारे। उपाधिको साथमा जेनिशले १५ लाख नगद पुरस्कार…

‘द भ्वाइस अफ किड्स’को प्रसारण आजबाट सुरु हुँदै

काठमाडौं, २६ कात्तिक । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ को प्रसारण आजदेखि सुरु हुने भएको छ । बिहीबार ‘द भ्वाइस अफ किड्स’ आयोजकले प्रिमियर शो को आयोजना गर्दै यसबारे जानकारी दिएको थियो । शो मा ‘द भ्वाइस अफ नेपाल’का कोच राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहेका छन् भने गायिका द्वय […]

'द भ्वाइस अफ किड्स'को प्रसारण आजदेखि

गायन रियालिटी शो 'द भ्वाइस अफ किड्स'को प्रसारण आजदेखि सुरु हुने भएको छ । हिमालय टीभीबाट हरेक शुक्रबार र शनिबार शोको प्रसारण हुनेछ

'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ प्रसारणमा आउने भएको छ। ‘द भ्वाइस किड्स नेपाल’ आउँदो कात्तिक २६ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो। ‘द भ्वाइस किड्स नेपाल’ ले आधिकारिक फेसबुक पेजमार्फत प्रसारणबारे जानकारी दिएको हो। यो शो सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुनेछ। बालबालिकाको…

कार्तिक दोस्रो हप्तादेखि 'द भ्वाइस किड्स'

'द भ्वाइस किड्स'को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन्।

‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

काठमाडौं, ७ असोज । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । ‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा […]

यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरेको छ । यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त […]

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ शोमा फर्किएका हुन् । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई  भित्