काठमाडौं । सशस्त्र प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७२ जनालाई बिहीबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा बोल्दै महानिरीक्षक केसीले पदोन्नत्ति वृत्तिविकासको महŒवपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा […]
The post डीएसपीमा बढुवा भएका ७२ जनालाई दज्र्यानी चिह्न appeared first on राजधानी राष्ट्रिय दैनिक.