बढुवा भएका तेह्र डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उहाँहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभएका १३ डिआइजीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो । डिआइजीमा …

सम्बन्धित सामग्री

३० वर्षे सेवावधि हट्ने सम्भावना न्यून

काठमाडौं, चैत ९ । फागुन २६ गते गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका र बुधबार दज्र्यानी चिह्न लगाएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सँग प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तपाईंहरूमध्येबाटै एकजना आगामी प्रहरी महानिरीक्षक (आइजिपी) बन्नुहुनेछ।’ गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका दाहाललाई भेट्न बुधबार आइजिपी धीरजप्रताप सिंहसहित पाँच नयाँ एआइजी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए। गृहको बढुवा समितिले […]

उपरथीद्वयलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट उपरथीमा बढुवा भएका  कृष्णप्रसाद सापकोटालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा मानार्थ उपरथीमा पदोन्नति भएका सुशीलकुमार भण्डारीलाई पनि उपरथीको दज्र्यानी प्रदान गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनीहरु दुवैलाई मन्त्रिपरिषद्को यही पुस ३ गतेको बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।

प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दज्यार्नी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा हुनुभएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गर्नुभयो । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो …

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदोन्नति भएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहबीच उनले पदोन्नति भएका अधिकृतलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै खाली रहेका विभिन्न पदमा तत्काल बढुवा गर्ने गरी कार्य भइरहेको बताए। […]

बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते

काठमाडौं। बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते भएका छन्। चितवनमा जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए भने ८ जना निको भएका छन्। बढुवा भएका पाँच एआईजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। नेपाललाई स्वीस सरकारले ८६ करोड अनुदान दिएको छ।

व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो

काठमाडौं, बैशाख २० । । प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका राजु अर्यालले सोमबारदेखि कार्यभार वहन गरेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा गृहसचिव टेकनारायण पाण्डेबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि दुवै महानिरीक्षकले आ–आफ्नो कार्यालयमा गई पदीय जिम्मेवारी वहन गरेका हुन् । दज्र्यानी चिह्न प्रदान गर्न गृह मन्त्रालयमा […]

डीएसपीमा बढुवा भएका ७२ जनालाई दज्र्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७२ जनालाई बिहीबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा बोल्दै महानिरीक्षक केसीले पदोन्नत्ति वृत्तिविकासको महŒवपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा […] The post डीएसपीमा बढुवा भएका ७२ जनालाई दज्र्यानी चिह्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२  प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्। महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतीसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गरे। उनले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई...

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, १४ कात्तिक: प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान घरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन् । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको […]

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य […]