अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

गण्डकी, २१ । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री […]

सम्बन्धित सामग्री

जाजरकोटका भूकम्प पीडितलाई प्रारम्भको सहयोग

२८ माघ, जाजरकोट । गत कात्तिक महिनामा गएको भूकम्प प्रभावित क्षेत्रमा प्रारम्भ नेपालले न्यानो सिरक र डस्ना हस्तान्तरण गरेको छ । भूकम्पपछि हिउँदका तीन महिना त्रिपालमुनि बसेका ४०० बढी पीडित परिवारलाई प्रारम्भले राहतस्वरुप न्यानो कपडा वितरण गरेको हो । जाजरकोटको भेरी नगरपालिका-२ का बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल […]

सरकारको छ महिना : पर्यटन क्षेत्रमा सुधार

काठमाडौं, १४ असार । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् । सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन […]

चितवनमा छ महिनामा ७ वटा गैंडाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ । यो आर्थिक वर्षको ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो । निकुञ्जको गस्ती टोलीले आइतबार बिहान निकुञ्जको पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटेको थियो । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले […]

युक्रेनको शिक्षा क्षेत्रमा पनि रुसको ज्यादती

काठमाडौँ – युक्रेनले पछिल्ला दुई साता यता ६ महिना देखि रुसको निगरानीमा रहेका ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता गरेको दाबी गरेको छ । त्यस ६ महिनामा रुसी सेनाको अधीनमा जीवन बिताएका युक्रेनीहरुले आफूहरूले पाएको यातनाका बारे खुलम खुला बोल्न थालेका छन् । त्यस ६ महिनामा युक्रेनी संस्कृति र सभ्यतामाथि मात्र आक्रमण भएन । अमानवीय […]

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृ...

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।विसं २०७७–२०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिना

पशुपति क्षेत्रमा साउन महिनाको तयारी

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ। यसैले यो महिनामा धेरै भक्तजनले पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्ने चाहना गर्ने गरेका छन्।...

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान बाक्लियो, एकै महिना ३७२ पटक उडान र अवतरण

सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रोकायाका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटकभन्दा बढी हेलिकप्टर उडान तथा अवतरण भएको छ । गएकाे असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्याङ्क छ । खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टर...

भारतमा एक महिनामै ७३ लाखको जागिर चैट !

काठमाडौं। दक्षिण छिमेकी मुलुक भारतमा एक महिनामै ७३ लाख बेरोजगार बनेका छन्। कोरोना महामारीको दोस्रो लहरका कारण अप्रिल महिनामै ७३ लाखले जागिर गुमाएका हुन्। जुन, अप्रिल महिनामा भारतको कुल बेरोजगारी दर ८ प्रतिशत हुन पुगेको छ। महामारीको समयमा पूर्णरुपमा अछुतो रहेको कृषि क्षेत्रमा पनि यो महिना धेरै संख्यामा बेरोजगार बनेको बताइएको छ।

नौ महिनामा ३० गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।प्राकृतिक कारणले मरेका गैँडा बूढ