कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजनाकार्य अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले रु पाँच […]