रुपन्देही । लुम्बिनी प्रदेशसभामा सात महिनामा संसदीय समितिका सदस्यहरू चुनिएपनि सत्तारुढगठबन्धनमा नेतृत्वको भागबन्डा नमिल्दा एक महिनासम्म समिति सभापतिविहीन बनेका छन् । मिनी संसदको रूपमा मानिने यी समिति नेतृत्वविहीन हुँदा सरकार र प्रदेश सभाका कामकारबाहीमाथि अनुगमन तथा खबरदारी, सदनमा गएका विभिन्न विधेयकमा सरोकारवाला तथा विज्ञसँग यथेष्ठ छलफल हुन सकेको छैन । सत्तारूढ दलभित्र मन्त्रालय र विषयगत […]