लुम्बिनी प्रदेश सभा सदस्य रमा घर्तीले रोजिन् नेकपा (एकीकृत समाजवादी)

बुटवल - लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । उनी यसअघि पनि नेपाल समूहमा खुलेकी थिइन् ।  नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पा सांसद भएकी हुन् । …

सम्बन्धित सामग्री

लुम्बिनीका एक सांसद एमालेबाट एकीकृत समाजवादीमा

रुपन्देही । पाल्पाबाट लुम्बिनी प्रदेश सभा सदस्य बनेकी रमा घर्तीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे घर्तीले खनाखत गरेको जानकारी […]