अवैध काठसहित सात पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतबाट अवैध काठसहित सात जनालाई पक्राउ गरेको छ ।प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका–१० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा लुकाइछिपाइ राखेको ६.९३ क्युफिट गोलिया काठ र १२.८६ चिरान काठ गरी १९.७९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।“दर्लामीले सोही वडास्थित चुईयाँ पानी नजिकै गोलखाडल सामुदायिक वनबाट

सम्बन्धित सामग्री

अवैध काठसहित २ पक्राउ

सोमबार उदयपुर प्रहरीले पाँच सय क्युबिक फिट अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ।

अवैध जडिबुटीसहित लमजुङबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले ३ सय ९० किलो अवैध जडिबुटी (सुनगाभा) लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।...

अवैध लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ – कैलाली, झापा र पर्साबाट अवैध लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका- ९ गौरिकटानबाट १ ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकार छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले […]

अवैध हतियारसहित चार पक्राउ

प्रहरीले अवैध हतियारसहित चार जनालाई रुपन्देहीको दवदहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सताकखोला बस्ने ३६ वर्षीया गणेश राना, सोही ठाउँका ४६ वर्षीया कृष्णबहादुर कामु, ४९ वर्षीया सुनबहादुर...

अवैध बन्दुकसहित पक्राउ

वीरगञ्ज, १२ पुस: बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । उनलाई चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।-रासस/File Photo

अवैध बन्दुकसहित एक जना पक्राउ

विरगञ्ज । बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । उनलाई चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध हतियारसहित  एक पक्राउ

अवैध हतियारसहित कास्की प्रहरीले पोखरावाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  कास्कीकाे माछापुच्छ्र्रे गाँउपालिका वडा नं.५ रिभान बस्ने वर्ष ३४ का गणेश गुरुङ रहेकाे कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले...

अवैध लागुऔषधसहित दुई युवक पक्राउ

अवैध लागुऔषधसहित सिरहामा प्रहरीले दुई  युवकलाई पक्राउ गरेको छ ।  पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० मा चेकजाँचको क्रममा अवैध लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...

अवैध हतियारसहित चारजना पक्राउ

वीरगञ्ज– पर्सा र रौतहटबाट अवैध हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अवैध हतियारसहित रौतहटबाट तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीका २२ वर्षीय देवेन्द्र कुमार यादव, २९ वर्षीय सुधिर कुमार यादव र २४ वर्षीय संदिप कुमार रहेका छन्। रौतहट मौलापुर नगरपालिका– ५ मौलापुरदेखि कलैया जाने सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट […]

अवैध काठसहित तीनजना पक्राउ

मकवानपुर, असार १३ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराती अवैध काठ ढुवानी गर्ने टिपरसहित तीन जनालाई पक्राउ गरेको छ । हेटौडा–नारायणगढ सडकखण्डको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीमा मनहरीबाट हेटौडातर्फ गइरहेको ना ४ ख ५५०१ नम्बरको टिपरमा सालको अवैध चिरान गरेको ५१ सय ६० क्युपिट काठ फेला परेको हो । प्रहरीले चालकसहित अन्य दुई जनालाई पक्राउ गरि […]